वर्षाले रोकिएको खेल पुनः सुरु

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण
वर्षाले रोकिएको खेल पुनः सुरु

बलिङ गर्दै नेपाली सिमर साेमपाल कामी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वर्षाले रोकिएको एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल पुनः सुरु भएको छ । 

कीर्तिपुर क्षेत्रमा पानी परेपछि त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा जारी फाइनल खेल रोकिएको थियो । वर्षा रोकिएपछि पिच र मैदानबाट कभर हटाइएको छ । र, खेल पुनः अघि बढेको छ । 

ताजा अवस्थामा युएईले २० ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ८० रन बनाएको छ । क्रिजमा युएईका कप्तान आसिफ खान र मिडलअर्डर ब्याटर बसिल हमिद छन् । 

सुझावित समाचार