चितवन २ मा मतगणना सुरु

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

चितवन २ को मतगणना सुरु भएको छ। दिउँसो १ बजेबाट सुरु हुने भनिए पनि एक घन्टा ढिलो गरी सुरु भएको हो।

अहिले इच्छाकामना ३ र १ को मतगणना भइरहेको गणक डक्बर गुरुङले जानकारी दिए। मतगणनास्थलवरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्नसमेत रोक लगाइएको छ।

सुझावित समाचार