कुशलको पहिलो शतक

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी प्रिमियर कप क्रिकेटकाे दाेस्राे खेलमा नेपालका कुशल मल्लले ५९ बलमा शतक प्रहार गरेका छन्। एकदिवसीय खेलमा चार अर्धशतक बनाएका कुशलले करिअरकै पहिलो शतक बनाएका हुन्।  

कुशल पाँचौँ नम्बरमा क्रिज आएर नौ चाैका र नौ छक्का प्रहार गरे। कुशलले आरिफ शेखसँग ७५ र दीपेन्द्रसिंह ऐरीसँग २५ रनको साझेदारी गरेका हुन्। कुशल नेपाल ७२–४ को अवस्थामा क्रिज आएका थिए ।

सुझावित समाचार