गोल ! नेपाल उपाधिनजिक, मनीषकाे उत्कृष्ट फिनिसिङ

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले भइरहेको खेलमा नेपालले २–१ को अग्रता बनाएको छ । 

लाओसविरुद्ध लगातार आक्रमण बुनिरहेको नेपालका लागि ८७औँ मिनेटमा मनीष डाँगीले नेपाललाई अग्रता दिलाए । नेपालले १–०ले पछि परेको अवस्था उल्टाउँदै नेपाल फाइनलमा उपाधिनजिक पुगेको छ । 

सुझावित समाचार