कीर्तिपुरमा क्रिकेट क्रेज (फोटोफिचर)

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण

कीर्तिपुर मैदानमा यतिबेला आईसीसी विश्वकप लिग टुको अन्तिम खेल जारी छ ।  युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । खेलाडीलाई हौसला प्रदान गर्न  कीर्तिपुर मैदान परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित क्रिक्रेटप्रेमीको भीड लागेको छ । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीको क्यामेरामा कैद केहि तस्बिर :

See More On

सुझावित समाचार