जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समिति बैठक

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छिन्। बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।   
 

See More On

सुझावित समाचार