राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका प्रदेश सांसद न्यौपाने लडेर घाइते

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् । मतदान गरेर फर्किने क्रममा उनी सिँढीबाट लडेका थिए ।

उनलाई अहिले  अस्पताल लगिएको छ। उनको टाउकोमा चोट लागेको छ । 

सुझावित समाचार