जसपाले बिहीबार ३ बजे बोलायो केन्द्रीय कार्यकारिणी बैठक

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबारलाई बोलाएको छ ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवारलगायत समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ ।

See More On

सुझावित समाचार