मच्छिन्द्रविरुद्ध जावलाखेलले गाेल फर्कायाे

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा जावलाखेल युथ क्लबले बराबरी गरेको छ। ५९औँ मिनेटमा गोेल फर्काउँदै जावलाखेलले मच्छिन्द्र फुटबल क्लबसँगको खेल बराबरी गरेको हो। हिसुब थपलियाले उत्कृष्ट स्किल देखाउँदै मच्छिन्द्रसँग बराबरी गरेका हुन्।

सुझावित समाचार