सन्दीपले लिए तेस्रो विकेट, युएईले गुमायो छैटौँ विकेट

आइसिसी विश्वकप लिग - २

बिहिबार, १८ फागुन, २०७९
डिजिटल संस्करण

टस हारेर ब्याटिङ गरिरहेको युएईले छैटौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले आफ्नो अन्तिम ओभरमा व्यक्तिगत तेस्रो विकेट लिए । 

सन्दीपले एकपटक पुनः युएईको अर्धशतकीय साझेदारी तोडे । उनले आर्यन लाक्रालाई बोल्ड आउट गर्दै ५८ रनको साझेदारी तोडेका हुन् । 

लाक्राले ३६ बलमा एक चौकाको सहायतामा २८ रन बनाए । 

सुझावित समाचार