बालेन भन्छन्- मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदै छ

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदै छ। यो देश कहिले पनि बन्दैन।’

सुझावित समाचार