मोक्षदाको लगातार दोस्रो जित

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

मोक्षदा स्कुलले सैनिक आवासीय महाविद्यालय ‘बी’लाई आठ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । 

१४औँ सिओएएस अन्तर स्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगितामा चार अंक जोडेको मोक्षदा समूह ‘बी’को शीर्ष स्थानमा छ । यस समूहमा नेक्सस र अक्षरा स्कुलले समान दुई अंक जोडेका छन् ।

सैनिकले प्रस्तुत गरेको ६६ रनको मोक्षदाले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो ।  

See More On

सुझावित समाचार