प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुँदै [LIVE]

बिहिबार, ५ माघ, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको सभामुख चयनका लागि अहिले बैठक जारी छ । सत्तापक्ष र विपक्षी गठबन्धनबाट गरी दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपानेबीच प्रतिस्पर्धा हुँदैछ ।

सुझावित समाचार