विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा द्वीप प्रज्ज्वलन [तस्बिरहरू]

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

गत आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा द्वीप प्रज्ज्वलन गरिएको छ। 

बौद्ध स्तुपामा लायन्स क्लब अफ काठमाडौ जर्नी र लायन्स क्लब अफ काठमाडौं ग्रीन हिलका सदस्यले द्वीप बालेर श्रद्धाञ्जली दिएका हुन्। विमान दुर्घटनामा चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार थिए। अहिलेसम्म ७१ जनाको शव फेला परेको छ। 

सुझावित समाचार