सत्तागठबन्धनबाट घिमिरेले दर्ता गराए उम्मेदवारी

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण
सत्तागठबन्धनबाट घिमिरेले दर्ता गराए उम्मेदवारी

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ ।
प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज गौतमसमक्ष देवराज सभामुखमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने सूचनाको प्रस्ताव बुझाएका छन् । 

घिमिरेको उम्मेदवारी प्रस्तावमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थन गरेका छन् ।

सुझावित समाचार