नवनियुक्त परराष्ट्रमन्त्रीलाई भारतीय समकक्षीको बधाई

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् । 

भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् । 

उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

सुझावित समाचार