रास्वपाबाट खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाल, डोलप्रसाद अर्याल र डा. तोसिमा कार्कीलाई सरकारमा पठाउने भएको छ।

खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने बताइएको छ। रास्वपाका सभापति रवि लामिछाने यसअघि नै उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन् ।

सुझावित समाचार