विमान दुर्घटनामा ६९ काे मृत्यु, तीनजना अझै बेपत्ता

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। 

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ। 

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चारजनासहित ७२ जना सवार थिए। 

सुझावित समाचार