मधेसका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित तीन मन्त्रीले शपथ लिएका छ्न् ।मुख्यमन्त्री सरोजकुमार यादवसहित एमाले संसदीय दलका नेता सरोज यादव, जसपाका सञ्जय यादव र जनमतका वसन्त कुसवाहले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने पक्का भए पनि अन्तिममा माओवादीलाई एउटा मन्त्रालय दिने भनेपछि उनले भने आज शपथ लिएनन् ।

See More On

सुझावित समाचार