गठबन्धनको संस्कार अझ विकास गर्दै जानुको विकल्प छैन : देउवा

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण
गठबन्धनको संस्कार अझ विकास गर्दै जानुको विकल्प छैन : देउवा

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गठबन्धनको संस्कारलाई विकास गर्दै जानुको विकल्प नभएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथिको छलफलमा धारणा राख्दै देउवाले यस्तो व्यक्त गरेका हुन् । 

‘हामीले अंगीकार गरेको निर्वाचन प्रणालीले गठबन्धनको संस्कार आमन्त्रण गर्दछ,’ देउवाले भने, ‘आगामी दिनमा पनि गठबन्धनको संस्कारलाई विकास गर्दै जानुको विकल्प छैन ।’

सुझावित समाचार