संसदमा रवि लामिछानेको पहिलो सम्बोधन

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले संसदमा पहिलोपटक सम्बोधन गरिरहेका छन् । 

संसद्को जारी बैठकमा अहिले लामिछानेले सम्बोधन गरिरहेका छन् । उनले सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरण गर्दै आफ्नो सम्बोधन सुरु गरेका छन् । 

सुझावित समाचार