प्रतिनिधिसभाको पहिलो बैठक [LIVE]

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको नयाँ कार्यकालकाे पहिलो बैठक अहिले जारी छ। सभामुख नचुनिएकाले संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बैठक सञ्चालन गरिरहेका छन्। पहिलो बैठकसँगै आजदेखि प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालको काम–कारबाही औपचारिक रूपमा सुरु भएको छ।

सुझावित समाचार