काठमाडौंमा गुञ्जियो नेपथ्य (तस्बिरहरू)

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

नेपथ्यले मानव सेवा आश्रमको सहयोगार्थ देशव्यापी रूपमा कन्सर्ट गरेको छ। एक महिनाअघि नेपथ्यले विराटनगरबाट सुरु गरेको सांगीतिक प्रस्तुति शनिबार काठमाडौंको भृकुटीमण्डपमा आएर टुंगिएको हो। 

नेपथ्यले धनगढी, सुर्खेत, पोखरा, चितवन, विराटनगर, वीरगन्ज, हेटौँडा, नेपालगन्ज र बुटवलमा सांगीतिक कार्यक्रम गरेको थियो। कन्सर्टबाट संकलन भएको रकम भवन निर्माण तथा बेसहाराहरूका लागि अक्षय कोष स्थापना गर्न खर्च हुने मानव सेवा आश्रमले जनाएको छ।

See More On

सुझावित समाचार