प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण [तस्बिरहरू]

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथग्रहण गराएकी छिन्। राष्ट्रपतिले शीतलनिवासमा प्रधानमन्त्री प्रचण्ड, तीन उपप्रधानमन्त्री र चार मन्त्रीलाई शपथ गराएकी हुन्।

See More On

सुझावित समाचार