बालुवाटारमा गठबन्धनको बैठक छाडेर बालकोट हिँडेका माओवादी अध्यक्ष प्रचण्ड खुमलटार पुगेका छन्। एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार बैठकबाट निस्केका प्रचण्ड आफ्नै निवास खुमलटार पुगेका एक नेताले बताएका छन्।
राष्ट्रपतिमा दाबी गरेको कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नछाडेपछि प्रचण्ड बैठकबाट निस्केका थिए।