रुपन्देही ४ मा लोसपाका शुक्ला विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नम्वर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्र नाथ शुक्ला विजयी भएका छन । उनले २८ हजार मत प्राप्त गरेका छन । उनले  कांग्रेसका प्रमोदकुमार यादवलाई पराजित गरेका छन । यादवले २२ हजार सात सय चार मत प्राप्त गरेका छन् ।

यो लोसपाको पहिलो जीत हो । लोसपाका थप दुई उम्मेदवारले अग्रता लिइरहेका छन् ।
 

See More On

सुझावित समाचार