रुकुमपश्चिम : अर्थमन्त्री शर्मा ५३६१ मतसहित अग्रस्थानमा

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिमबाट उम्मेदवारी दिएका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पाँच हजार तीन सय ६१ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार नन्दराम देवकोटाले दुई हजार दुई सय ८ मत ल्याएका छन् । त्यस्तै राप्रकाका दिपककुमार मल्लले दुई सय एक मत ल्याएका छन् ।

त्यस्तै सुर्यमुखी चिन्हबाट उठेका तारक केसीले ४८४, कुखुराको भाले चिन्हबाट उठेका हरिबहादुर पुन १७  र क्रस खुकुरी चिन्हबाट उठेका राजन पाण्डेले १४ ले मत ल्याएका छन् ।
 

सुझावित समाचार