रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहोराले गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर बढाउँदै लगेका छ्न्। राप्रपाका बोहोराले ६ हजार ३७३ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाणले ५ हजार १२४ मत प्राप्त गरेका छन्।
रुपन्देही ३ : गृहमन्त्री खाणलाई १२ सय मतले बोहोराले पछि पारे
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा र सुविधा लिएको आरोपमा हिराबाबु भट्टराईविरुद्ध आरोपपत्र दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराई भन्ने …
आज मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबारमा केहीबेरमै सुरु हुने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमै बैठक बस्न लाग…
बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा
मकवानपुर । चितवनको भरतपुर महानगरपालिका– २७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । निउ…
भारतबाट नेपालतर्फ आउँदै गरेका युवक खैरो हेरोइनसहित पक्राउ
धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसा…
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल र जापानबिच छलफल
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरूले शिष्टाचार भेट गरेका छन्। …
भारतीय विदेशसचिव विक्रम मिस्रीले गरे परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। आज परराष्ट्र मन्त्रा…