बारा २ मा जसपा ५० मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका उम्मेदवार रामसहाय यादवले अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणामअनुसार यादवले पाँच सय ५० मत ल्याएका छन् भने पाँच सय मत ल्याएर स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले पछ्याइरहेका छन्।

त्यस्तै, सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका शिवचन्द्र कुशवाहले एक सय ६४ मत ल्याएका छन्। त्यस्तै, फूल चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका रोशन यादवले दुई सय ३५ मत ल्याएका छन्। 

See More On

सुझावित समाचार