रुपन्देही ३ मा बालकृष्ण खाण १३४ मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले मतान्तरलाई बढाउदै लगेका छन् ।

एक हजार चार सय चार  मतगणना गर्दा खाणले पाँच सय ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी राप्रपाका वरिष्ठ नेता दिपक बोहोराले चार सय ४५ मत प्राप्त गरेका छन् ।

सुझावित समाचार