रौतहट १ : माधवकुमार नेपाल ७५ मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ६ सय ५४ मत ल्याउँदा नेपालले सात सय २९ मत ल्याएका छन्। 

वडा नम्बर एकको मतगणना सकिएको छ। वडा नम्बर दुईको मतपेटिका खोलेर मत पट्याउने काम भइरहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सुझावित समाचार