झापा ४ मा राष्ट्रिय स्वतन्त्रका ढकाल अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

झापाको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता लिएको छ । रास्वपाका शम्भु ढकालले अग्रता लिएका हुन्।

सात सय मत गणना गर्दा उनले ३२५ मत ल्याएको झापा-४ का निर्वाचन अधिकृत प्रकाश गौतमले बताए। यस्तै उनलाई एमालेका एलपी साँवाले पछ्याइरहेका छन्। 

उनले १९७ मत पाएका छन्। उनी यो क्षेत्रबाट ०७४ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए । यसंतै, कांग्रेसका देउमान देवेले ११५ मत ल्याएका छन्।

See More On

सुझावित समाचार