काभ्रेपलान्चोक २ मा अझै सुरु भएन मतगणना

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काभ्रेपलान्चोक २ मा अझै  मतगणना  सुरु भएको छैन। यहाँ एमालेबाट गोकुल बास्कोटा र गठबन्धनबाट कांग्रेसका  शिव प्रसाद हुमागाईं उम्मेदवार छन् । बल्ल सर्वदलीय बैठकको तयारी छ ।

१ मा पनि गणना भएको छैन । त्यहाँ मतपेटीका रुजु हुँदैछ । १ मा गठबन्धनबाट माओवादीका सूर्यमान दोङ र एमालेबाट रेशम लामा उम्मेदवार छन् ।

सुझावित समाचार