काठमाडौं ३ मा एमाले र कांग्रेसबीच कडा टक्कर

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर ३ मा एमाले र कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।

सुरुवाती रुझान हेर्दा एमालेका कृष्ण राई १ हजार ७५ मतसहित अगाडि छन् भने कांग्रेसका सन्तोष चालिसे १ हजार ५८ मतसहित पछ्याइरहेका छन्। काठमाडौं ३ मा ३ हजार ४२४ मत गणना भएको छ। 

सुझावित समाचार