सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेत २ बाट प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धबाट कांग्रेसका हृदयराम थानी १६८ मतसहित अगाडि छन्। उनलाई एमालेका अमृत बिसी ५० मतले पछ्याइरहेका छन्।
 

सुझावित समाचार