चितवनमा विप्लवका कार्यकर्ताबाट बुथ कब्जाको प्रयास, प्रहरीले चलायो गोली

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

चितवनमा विप्लव माओवादीका कार्यकर्ताहरुले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ। 

राप्ती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा १५-२० को समुहमा आएका विप्लव कार्यकर्ताले मत पेटीका नियन्त्रणमा लिने प्रयास गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। 

‘प्रहरीले गोली चलाएपछि उनीहरु भागे’ प्रहरी प्रवक्ता विजयराज पण्डितले नयाँ पत्रिकासँग भने, ‘उनीहरु भागिसकेपछि अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ।’
 

See More On

सुझावित समाचार