१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

राजु परियारको ‘लमजुङ मेरो घर’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२o:oo

गायक राजु परियारको ‘लमजुङ मेरो घर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पदम विश्वकर्माको शब्द तथा राजेश थापाको संगीत रहेको छ।

विनोद बमको निर्देशन रहेको गीतको भिडियोमा कलाकार गौतम खाती र अस्मिता रणपालले अभिनय गरेका छन्। महेश महराले खिचेको गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन्।

ad
ad