१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धोबीखोला किनारमा चल्याे महानगरकाे डाेजर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:५९:oo

काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ। 

शुक्रबार महानगरको डोजर अनामनगरको धोबीखोला नदी किनारमा बनेका अवैध संरचना हटाउन पुगेको छ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले निर्माण गरेका टहरा तथा पर्खाल भत्काएको छ। 

तस्बिर साैजन्य : महेन्द्र पाण्डे
 

ad
ad