युवराज र अनुष्काको आवाजमा ‘हाम्रो सम्बन्ध’

मंगलबार, ४ असोज, २०७९
डिजिटल संस्करण

युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ। गायिका अनुष्काकै शब्द  रहेको गीतमा गायक युवराजकै संगीत छ। त्यस्तै गीतमा रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ छ।

शान थापाले निर्देशन गरेको गीतको भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गरेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

सुझावित समाचार