Skip This
राष्ट्रिय टिमबाट सन्दीप निलम्बित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १९:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय टिमबाट सन्दीप निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १९:३६:oo

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन्। नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको हो। 

संघका कार्यबाहक महासचिव प्रशान्तविक्रम मल्लले भर्खरै विज्ञप्ति जारी गर्दै लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएकोले निलम्बन गरिएको जनाएका छन्।