१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १७ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रे १ (ख)मा कांग्रेसबाट पाण्डे सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १४:५९:oo

नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख)को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो। सञ्चारकर्मीसमेत रहेका पाण्डेले गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुखमा दाबी गरेका थिए।

ad
ad
ad
ad