१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Sunday, 11 May, 2025
अमुल थापा काठमाडौं
२o७९ भदौ १४ मंगलबार १६:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पशुपतिमा नाचगानमा झुम्दै महिला (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार १६:३४:oo

हिन्दू धर्मावलम्बी महिलाले भगवान् महादेवको पूजा–आराधना गरेर आज हरितालिका तिज मनाउँदै छन्। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा व्रतालु महिलाको भिड लागेको छ।

पर्वको अवसरमा रातो सारी र गरगहनाले सजिएका महिलाले पशुपतिनाथको दर्शन गर्दै नाचगान गरेका छन्। मन्दिर
आसपासमा महिलाले नाचगान गर्दै रमाइलो गरिरहेको देख्न सकिन्छ।

तस्बिरहरू :