१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
संजित परियार काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पशुपतिनाथ मन्दिरमा तिजको रौनक (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:२६:oo

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज  बिहान ३ बजेदेखि नै भक्तजनकाे भिड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।  रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको भिडले पशुपति क्षेत्रमा रौनकता बढाएको छ । हेर्नुहोस् केही तस्बिर :

 

ad
ad