१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु/तिनपिप्ले क्षेत्रको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१७:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु/तिनपिप्ले क्षेत्रको निरीक्षण गरेका छन् ।

सडकको अवस्था बुझ्न आइतबार बिहान दुई मन्त्री त्यहाँ पुगेका हुन् । यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ ।

मन्त्रालयले नयाँ ठेक्काका लागि केही दिनअघि सूचना प्रकाशन गरेको छ । अब ठेक्का  पाउने ठेकेदार कम्पनीले चार महिनाभित्र सडक निर्माणको काम सक्नुपर्ने छ ।  ठेक्का प्रक्रिया लगाउनुअघि मन्त्री उक्त सडकको अवलोकन गर्न आइतबार त्यहाँ पुगेका हुन् । स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए ।

ad
ad