निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २८ शनिबार ०९:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन तयारीबारे छलफलका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २८ शनिबार ०९:४३:००

आगामी निर्वाचनबारे छलफलका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज शनिबार बिहान ९:३० बजेका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।

बैठकका लागि नेताहरू सानेपा पुग्ने क्रम जारी छ ।