मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २५ बुधबार १२:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालाजु औद्योगिक क्षेत्र नजिकै जुत्ता कारखानामा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २५ बुधबार १२:१५:००

बालाजु औद्योगिक क्षेत्र नजिकैकाे एक उद्योगमा आगलागी भएको छ। बालाजु  बाइसधारा अगाडि गणेशस्थान मन्दिर छेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानाबाट धुवाँको मुस्लो आइरहेकाे देखिएको छ।

अहिले प्रहरी घटनास्थलतर्फ गएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

 

*यसअघि 'औद्योगिक क्षेत्र नजिकैकाे उद्योग' हुनुपर्नेमा 'औद्योगिक क्षेत्रभित्रकाे उद्याेग' भएकाले क्षमायाचनासहित सच्याएका छाै‌ं।