बसबाट ओर्लने क्रममा लडेर सर्लाहीमा एक यात्रुको ज्यान गएको छ । ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
मलंगवा नगरपालिका वडा नम्बर २ झन्डाबजारमा आइतबार बिहान चौधरी बसबाट ओर्लने क्रममा लडेका थिए ।
गम्भीर घाइते चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यात्रुको मृत्यु भएपछि बसका चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
बसबाट ओर्लने क्रममा लडेर यात्रुको मृत्यु
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
कांग्रेसले भन्यो– सरकार स्वेच्छाचारी र निरंकुश बाटोमा, प्रतिवाद गर्छौँ
काठमाडौं/ नेपाली कांग्रेसले सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको ठहर गर्दै प्रतिवाद गर्ने जनाएकाे छ। असंवैधानिक क…
तिहारमा कुन दिन कस्तो रहन्छ मौसम ?
काठमाडौं/ यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठुलो उतारचढाव देखिँदैन। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान …
सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेकाे छ : विश्वप्रकाश शर्मा
काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जरुरी काम छाडेर सरकार रमितामा लागेको टिप्पणी गरेका छन्। …
परम्परा फेरियोः आइजिपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिन्ह
काठमाडौं/ नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। यसअघि गृहसचि…
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव मिश्रीबिच भेटवार्ता
काठमाडौं/ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच शिष्टाचार भेटवार्ता भएको छ। …
नयाँ आइजिपी नियुक्तिबारे ओली– अह्राएको काम गर्छ भनेर बनाएको होला
काठमाडौं/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले आफूअनुकूल काम गराउन आइजिपी फेरेको टिप्पणी गरे…