१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Monday, 30 June, 2025
२o७९ श्रावण १५ आइतबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसबाट ओर्लने क्रममा लडेर यात्रुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १७:५८:oo

बसबाट ओर्लने क्रममा लडेर सर्लाहीमा एक यात्रुको ज्यान गएको छ । ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय चन्दन चौधरीको मृत्यु भएको हो ।
मलंगवा नगरपालिका वडा नम्बर २ झन्डाबजारमा आइतबार बिहान चौधरी बसबाट ओर्लने क्रममा लडेका थिए । 
गम्भीर घाइते चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यात्रुको मृत्यु भएपछि बसका चालक फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।