१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १५ आइतबार १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले विभाग प्रमुखहरूको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १४:o८:oo

नेकपा (एमाले)को केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक जारी छ। पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको छ।

बैठकमा ३३ वटै विभागको सहभागिता रहेको छ। बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको छ।