मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ९ सोमबार २o:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठूलो अवाज निकाल्ने ८९ 'बुलेट बाइक'को पाता काटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार २o:o७:oo

ट्राफिक नियमविपरीत ठूलो आवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकल (बुलेट बाइक) लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार मात्रै ८९ जनाभन्दा बढी मोटरसाइकलचालकहरूलाई कारबाही गरिएको हो।

साइलेन्सरको पछाडि पातामा रबर राखी ठूलो अवाज निकाल्ने बुलेट बाइकलाई कारबाही गरिएको कार्यालय बताएको छ।