मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ श्रावण १ आइतबार १८:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ श्रावण १ आइतबार १८:२२:००

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छिन्। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन्।

यही अवसरमा उपसभामुख भुसालले आफूलाई जिम्मेवारी बढेको महसुस भएको भन्दै संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिका इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।